ताजा अपडेट
कांग्रेस १५औँ महाधिवेशन : बेलबारी नगर उपसभापतिमा कमला श्रेष्ठको उम्मेदवारी कांग्रेस १५औँ महाधिवेशन : मोरङ–४ (क) को उपसभापतिमा लक्ष्मी नारायण चौधरीको उम्मेदवारी कांग्रेसको १५औं महाधिवेशनको नारा र लोगो सार्वजनिक दशैं–तिहारपछि बालेन सरकारको हरिविजोग हुनेगरी एमालेको नेतृत्वमा आन्दोलन हुन्छ : महेश बस्नेत केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउन प्रस्ताव प्रतिनिधिसभा बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सञ्चालन आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
Showing १५,८८१-१५,८९० of १८,०८८ items.
असार १४, २०८०
बकर इद (इदुल जोहा) मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।    इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनम ...

असार १३, २०८०
कोशी प्रदेश मुख्यमंन्त्री कार्कीेले विश्वासको मत लिदै

विराटनगर, १३ असार ।  कोशी प्रदेशका मुख्यमंन्त्री हिक्मत कुमार कार्कीेले संवैधानिक प्रावधान अनुसार ३० दिन भित्र या असार १४ गते बिहिवार प्रदेश सभाम ...

असार १३, २०८०
प्रथम राष्ट्रिय सफ्ट टेनिसर विराटनगर

विराटनगर, १३ असार । बुधवार देखि विराटनगर  प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता शुरु भएको छ । विराटनगर स्थित शहिद मैदानमा प्रदेश खेलकु ...

असार १३, २०८०
मुख्यमन्त्री उच्चस्तरीय प्रशासन सुधार प्रतिवेदन

विराटनगर, १३ असार ।  कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकता अनुसार ढाल्न सकिए मात्र प्रदेश प्रतिको वितृ ...

असार १३, २०८०
समन्वय समिति महासङ्घ कोशी प्रदेश शपथ ग्रहण

विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा ए ...

असार १३, २०८०
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले ...

असार १३, २०८०
भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल् ...

असार १३, २०८०
प्रतिनिधिसभा बैठक : खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विष ...

असार १३, २०८०
शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको रु साढे ११ अर्बभन्दा बढी रकम हिनामिना ...

असार १३, २०८०
ललिता निवास जग्गा प्रकरण ः ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’

सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँह ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज