ताजा अपडेट
कांग्रेस १५औँ महाधिवेशन : बेलबारी नगर उपसभापतिमा कमला श्रेष्ठको उम्मेदवारी कांग्रेस १५औँ महाधिवेशन : मोरङ–४ (क) को उपसभापतिमा लक्ष्मी नारायण चौधरीको उम्मेदवारी कांग्रेसको १५औं महाधिवेशनको नारा र लोगो सार्वजनिक दशैं–तिहारपछि बालेन सरकारको हरिविजोग हुनेगरी एमालेको नेतृत्वमा आन्दोलन हुन्छ : महेश बस्नेत केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउन प्रस्ताव प्रतिनिधिसभा बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सञ्चालन आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
Showing १६,०८१-१६,०९० of १८,०८८ items.
असार ६, २०८०
उपचार खर्च नपाउँदा बिरामी समस्यामा

मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् ...

असार ६, २०८०
बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, ...

असार ६, २०८०
चिर्पट प्रहार गरी श्रीमतीको हत्या

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले ...

असार ६, २०८०
योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका ...

असार ६, २०८०
पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदब ...

असार ६, २०८०
छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । ...

असार ६, २०८०
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, ६ असार (रासस) : व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हँुदैछ । ...

असार ६, २०८०
तयारी अवस्थामा रहन आग्रह

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । ...

असार ६, २०८०
रासायनिक मल उपलब्ध गराउन माग

युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर ...

असार ६, २०८०
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतना ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज