Fatafat Nepal
Fatafat Nepal
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
ताजा अपडेट
सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन तलबी बिदा प्रस्ताव 'ग्रे जोन' को रिपोर्टबारे रवि लामिछानेको जवाफ- मैले पढेको छैन निष्कल राईको प्रश्न : ‘विपद्को समयमा राज्य कहाँ हुन्छ ?’ सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिबारे रविले भने- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’ लिङ्देनलाई बागमतीका सांसदको चुनौती– २४ घण्टाभित्र बिक्री भएको प्रमाण दिनुस्, हैन भने माफी माग्नुस् मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र ४ शव फेला मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो : रमेश प्रसाईं प्रविधि प्रयोग गर्ने नागरिक र चालकलाई शिक्षित बनाउने जिम्मेवारी पनि राज्यको हो : सांसद पुकार बम नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

समाचार

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव

  • असार ३०, २०८०
  • १६६ पटक पढिएको
  • Gravatar 250 फटाफट नेपाल
सेयर गर्नुहोस्
alt

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले जनाएको छ । विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ । –––rss

प्रतिक्रिया

सम्बन्धित समाचार

सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन तलबी बिदा प्रस्ताव
सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन तलबी बिदा प्रस्ताव
'ग्रे जोन' को रिपोर्टबारे रवि लामिछानेको जवाफ- मैले पढेको छैन
'ग्रे जोन' को रिपोर्टबारे रवि लामिछानेको जवाफ- मैले पढेको छैन
निष्कल राईको प्रश्न : ‘विपद्को समयमा राज्य कहाँ हुन्छ ?’
निष्कल राईको प्रश्न : ‘विपद्को समयमा राज्य कहाँ हुन्छ ?’

ताजा समाचार

01
सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन तलबी बिदा प्रस्ताव
02
'ग्रे जोन' को रिपोर्टबारे रवि लामिछानेको जवाफ- मैले पढेको छैन
03
निष्कल राईको प्रश्न : ‘विपद्को समयमा राज्य कहाँ हुन्छ ?’
04
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिबारे रविले भने- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’
05
लिङ्देनलाई बागमतीका सांसदको चुनौती– २४ घण्टाभित्र बिक्री भएको प्रमाण दिनुस्, हैन भने माफी माग्नुस्

लोकप्रिय समाचार

01
बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
02
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
03
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा माटोको समस्या
04
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ
05
सुन्दरहरैँचामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
Fatafat Nepal

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज

Fatafat Nepal
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.

Website By : Hash Tech Logic