प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic