ताजा अपडेट
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ ‘तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो’ जागरणको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने भोटेकोशी बाढी : १ हजार ३५७ शव फेला, ५ हजार ३२६ जना सम्पर्कविहीन सरकारको विरोध गर्दा जेनजी घाइते प्रहरी नियन्त्रणमा कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा गर्ने तयारी, बुकिङका लागि पत्राचार जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी
Showing ४२१-४३० of ४५३ items.
फागुन ६, २०७९
डोलेश्वरमा दर्शनार्थीको घुइँचो

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर ...

फागुन ६, २०७९
पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुप ...

फागुन ६, २०७९
महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ । महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प् ...

फागुन ५, २०७९
धर्मशालामा शङ्कराचार्यको अन्तक्र्रिया

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुग्नुभएको ...

फागुन ५, २०७९
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पश ...

माघ २४, २०७९
आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

जनकपुरधाम, २४ माघ (रासस)ः ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्न ...

माघ २३, २०७९
शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

काठमाडौँ, २३ माघ (रासस) :काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको ...

माघ २२, २०७९
जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने

नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाल ...

माघ २२, २०७९
स्वस्थानी व्रत समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णि ...

माघ १९, २०७९
कालीगण्डकीको देवशिला अयोध्यामा

–टिकाराम सुनारअयोध्या (भारत), १९ माघ (रासस) : नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज