ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing २,२८१-२,२९० of ११,६९० items.
माघ २९, २०८२
हिमाली जिल्लाको निर्वाचनको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन्। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका ल ...

माघ २९, २०८२
तामाकोशी बस दुर्घटना ः ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल

मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन्।जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटो ...

माघ २७, २०८२
चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।अर्थमन्त्री रामे ...

माघ २७, २०८२
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छिन्।महाशिवरात्रि तथा सेना दिवसको पूर्व ...

माघ २७, २०८२
प्रहरी हवल्दारको हत्या आरोपमा तीन जना पक्राउ, ४ जना फरार

दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सोही घटनामा संलग्न अन्य चार जना फर ...

माघ २७, २०८२
सिटी सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण

सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकह ...

माघ २७, २०८२
दार्चुलामा हत्या गरिएको अवस्थामा प्रहरी हवल्दारको शव फेला

दार्चुलामा एक नेपाल प्रहरी हबलदारको शव फेला परेको छ। सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको हो।महाकाली नगरप ...

माघ २७, २०८२
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप, आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत आज झापाको गौरादहका विभिन्न क्षेत्र ...

माघ २६, २०८२
नेपाल र कतारबिच आर्थिक तथा पर्यटन विकासबारे छलफल

नेपाल र कतारबिच आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन् ...

माघ २६, २०८२
गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, तीन सशस्त्र प्रहरी घाइते

पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज