Showing २,७११-२,७२० of ८,४४९ items.
भ्रष्टाचार सम्बन्धी सबै फाइल खोलेर जोकोही छानबिनको दायरामा आउनपर्छ : डा.डिला संग्रौला

नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताएकी छन्।नेपाली कांग्रेस बर्दियाले ...

धनकुटाबाट १२० केजी गाँजा बरामद

धनकुटाको साँगुरीगढी गाउँपालिका ९ चाँदी बजारबाट प्रहरीले बिहीबार बिहान १२० किलोग्राम गाँजासहित ६ जनालाई पक्राउ गरेको छ।चाँदी बजारबाट धरानतर्फ गाँजा लैज ...

मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुसीयाली

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत् सेवा पुगेको छ। छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको बि ...

अर्थतन्त्रलाई बिमा क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, र वित्तीय सुरक्षा प्रदान गर्न बिमा क्षेत्रको महत्त्व ...

मोरङको सुन्दरहरैँचामा मालती पुलनजिकै ४ वटा सिलिन्डर बम फेला

मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ।पूर्वपश्चिम राजमार्गमा गाडिएक ...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको निर्माण आवश्यक छ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन्। बिहीबा ...

सहिदहरूले बगाएको रगतमा सरकार चलाउनेहरू भ्रष्टाचार खेती गर्दैछन् : नेता रावल

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरू एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्।बिहीबार पृथ्वी नारायण शाहको जन् ...

अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन्। बिहीबार तनह ...

एसियन हाइवे निर्माणका क्रममा गोठगाउँमा शंकास्पद वस्तु फेला

मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित मालती पुल नजिकै एसियन हाइवे निर्माणका क्रममा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता अपनाइएको ...

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २४ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ। निरीक्षण ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज