ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ६,९४१-६,९५० of ११,६९० items.
असोज १३, २०८१
तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन आईएनजिओलाई मन्त्री सुडीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट भएको मानवीय तथा भौ ...

असोज १३, २०८१
११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि, बिक्री वितरणमा रोक

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको बिक्री वितरणमा रोक लगाएको छ।विक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख र ...

असोज १३, २०८१
सप्तकोशीमा पानीको बहाव घट्न थाल्यो

सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ।आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ। पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेक ...

असोज १३, २०८१
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ। अध्यक्ष ...

असोज १३, २०८१
आज सर्वदलीय बैठक बस्दै

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारम ...

असोज १३, २०८१
प्रमुख प्रतिपक्षी दलका नेता दाहालद्वारा सर्वदलीय बैठक आह्वान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अविर ...

असोज १२, २०८१
मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता २०८१ हुने

मोरङको ग्रामथानमा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । असोज २९ गते देखि कार्तिक ६ गते सम्म प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रत ...

असोज १२, २०८१
भैँसे–भीमफेदी सडकखण्ड तत्काल खुलाउन मन्त्री काफ्लेको निर्देशन

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले मकवानपुरको भैँसे–भीमफेदी सडक खण्डमा पहिरोका कारण अवरुद्ध सडकको अनुगमन गरेका छन्।शनिव ...

असोज १२, २०८१
मन्त्रीपरिषद् बैठक : घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ। शनिवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठकल ...

असोज १२, २०८१
सडक भासिँदा यात्रुबाहक बसको आधा भाग खाल्टोमा

ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ। निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको हो ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज