Showing ९३१-९४० of १,६७७ items.
‘डिजिटल डिभाइड’ कम गर्ने सरकारको नीति छ ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ...

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल टे«ड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कां ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा सुरु भएको छ । यही असार ९ गतेदेखि सुरु ...

राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो ः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।पार्टी स्थापना दिवसका अव ...

कोशी प्रदेश सरकार र पहिचान वादी विच वार्ता बिना निष्कर्ष।

कोशी प्रदेश सरकार र पहिचानवादी बिच  चार घण्टाभन्दा बढी चलेको वार्ता निष्कर्षबिहीन बनेको छ । सोमबार बिराटनगरमा भएको वार्ताबाट अर्को वार्ता गर्ने व ...

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव चन्दबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आ ...

रास्वपाको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बनस्थलीस्थित केन् ...

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा ...

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

जनता समाजवादी पार्टी, नेपाल (जसपा) े केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्याल ...

योगले स्वस्थ जीवनयापनमा सहयोग पु¥याउँछ ः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु¥याउने ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज