ताजा अपडेट
निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री शाह मन्त्री फेरिनुभयो‚ अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फेरियोस् : सांसद गुरुङ आशिका तामाङको प्रश्न– के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? आर्थिक अवस्था कमजोर भएका १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा चितवनमा गुडिरहेको कारमा आगलागी, एक जनाको मृत्यु ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरीलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता बेलबारीमा ४० वर्षअघिको हत्यामा संलग्न तीन जना पक्राउ सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह चिलिमे सुरुङमा फसेकाको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा
Showing २,२०१-२,२१० of १८,३७७ items.
माघ ४, २०८२
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन्। मेयर बालेन साहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहक ...

माघ ४, २०८२
निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्री खनालको जोड

अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन्।निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा उनले कमभन्दा कम ...

माघ ४, २०८२
उर्लाबारीमा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना

दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।उर्ला ...

माघ ४, २०८२
बालेनले तत्काल राजीनामा नदिने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने भएका छन्। ६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल राज ...

माघ ४, २०८२
विश्वकप ग्लोबल छनोट : थाइल्याण्डसँग नेपाल पराजित

विश्वकप ग्लोबल छनोट : थाइल्याण्डसँग नेपाल पराजितआईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। काठमाडौंको कीर ...

माघ ४, २०८२
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

नेपाली कम्युनिष्ट पार्टीका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। श्रेष्ठले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वा ...

माघ ४, २०८२
कोशीमा एमाले टिक वितरण : भानुभक्त मोरङ तिन छाडेर पहाड लागे, ओलीको विरोध गर्नेले टिकट नै पाएन्न

विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका केहि क्षेत्र बाहेक उम्मेदवारहरूको टुगो लगाएको छ। एमालेको बलियो जनाधार मानिने ...

माघ ४, २०८२
मेयर पदबाट आज राजीनामा दिँदै बालेन, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिने तयारी छ।दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मि ...

माघ ४, २०८२
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित राष्ट्रिय सभा बैठक

‘जेनजी’ आन्दोलनपछि आइतबार पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ। सिंहदरबारस्थित राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बैठक बसेको हो।बैठक सात मिनेट बसे ...

माघ ४, २०८२
गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज