ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ४,०११-४,०२० of १९,०६९ items.
भदौ ११, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको ...

भदौ ११, २०८२
बाजुरामा एपेन्डिसाइटिस र फिमोसिसको सफल शल्यक्रिया

जिल्ला अस्पताल बाजुरामा एपेन्डिसाइटिस र फाईमोसिसको सफल शल्यक्रिया गरिएको छ। अस्पतालमा एमडीजीपी डा.आशिष कार्की आए सँगै  एपेन्डिसाइटिस र फिमोस ...

भदौ ११, २०८२
ताल दिवस : कसरी बन्यो फेवाताल ? (तस्बिरहरू)

पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र जैविक विविधताले भरिएको स्थल हो, ...

भदौ ११, २०८२
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान् योद्धाको रूपमा स्मरण गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान् योद्धाको रूपमा स्मर ...

भदौ ११, २०८२
वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मङ्गलवार रातिसम्म १ सय १४ जनामा हैज ...

भदौ ११, २०८२
लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी थपिए

फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ।वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी ...

भदौ ११, २०८२
अमेरिकाले भारतीय बस्तुमा आजदेखि ५० प्रतिशत कर लगायो

संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने बस्तुमा आजदेखि ५० प्रतिशत कर लगाएको छ। अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप ...

भदौ ११, २०८२
बन्दिपुर केबलकार एण्ड टुरिजमद्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हज ...

भदौ ११, २०८२
सुटकेस शव : पक्राउ परेका पासवान अस्पताल भर्ना

रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ।गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी साहको हत्या संलग्न रहे ...

भदौ ११, २०८२
रुसद्वारा युक्रेनमाथि बहुआयामिक आक्रमण गरेको दाबी, दुई गाउँ कब्जाको दाबी युक्रेनद्वारा अस्वीकार

मङ्गलवार रुस र युक्रेनले युद्धको अवस्थाबारे फरक–फरक दाबी गरेका छन्। रुसी रक्षा मन्त्रालयका अनुसार गत २४ घण्टामा रुसी सेनाले युक्रेनका १४२ क्षेत्रमा आक ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज