Showing २,६९१-२,७०० of १५,२५२ items.
काठमाडौँ आज पनि विश्वका प्रदूषित सहरको दोस्रो स्थानमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ। आईक्यू एअरका अनुसार आज काठमाडौँको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो।विश्व स्वास्थ्य सङ्गठन ...

‘चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’

नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक ...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम ...

आईपीएलमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात लेटाइन त्यसपछि लगातार दोस्रो जित हात पारेको छ।बुधबार राति भएको खेलम ...

भन्सार छलीको सामान, पिकअप गाडी सहित एक पक्राउ

रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका वडा नं.४ बसपार्कबाट चेकजाँचका क्रममा बराम ...

आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

चैती छठ पर्वको मुख्य दिन आज ९बिहीबार० साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन्।चैत शुक्ल पक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वक ...

सहकारीलाई संविधानमा नै आत्मसाथ गरेर छुट्टै पहिचान दिएका छौँ : मन्त्री सिंह

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानले सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एक महत्त्वपूर्ण आधारको रूपमा स्वीकार गरेको बताएका ...

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोत : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानी पूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स ...

मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी

काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ। त्रिवि शिक्षण अस्प ...

कर्णाली प्रदेशले ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने

नेपाल सरकारले दिने सार्वजनिक बिदामा कर्णाली प्रदेश सरकारले आउने वर्ष ०८२ का लागि प्रदेशभित्र ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कर्णाली ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज