ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ४,९६१-४,९७० of १८,६२१ items.
असार ६, २०८२
‘सुनचाँदीमा लगाइएको करका बारेमा बुझ्न जरुरी छ, आन्दोलनबारे सोच्नुहोला’

विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरूसँग छलफल भएको छ। शुक्रवार मिति २०८२।०२।१५ गतेको बजेट वक्तव्यबाट सुनचाँदी तथ ...

असार ६, २०८२
लेटाङमा ३४ लाखको लागतमा खानेपानी आयोजना निर्माण

मोरङको लेटाङ नगरपालिका–७ समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ। समला खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय ...

असार ६, २०८२
धनकुटामा बरण्डाबाट लडेर महिलाको घटनास्थलमै मृत्यु

घरको बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको मृत्यु भएको हो।आज (शुक्रबार) बिहान करिब ६ बज ...

असार ६, २०८२
बजेट न्यायोचित रूपमा विनियोजन हुन सकेन : सांसद बस्नेत

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च ...

असार ६, २०८२
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने ...

असार ६, २०८२
प्रेमीमाथि छुरा प्रहार : युवतीको आक्रमणबाट युवक घाइते

सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्। छुरा प् ...

असार ६, २०८२
“सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना” भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ट्राफिक सप्ताहको शुभारम्भ

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगर तथा  नेपाल प्रहरी राजमार्ग  सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटह ...

असार ६, २०८२
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव

ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली सङ्घसंस्था एवम् समाजका अगुवाहरूसँग अन्तरक्रिया गरेको छ।बेनेलक्स एवम् युरोपेली सङ्घका लागि नेपा ...

असार ६, २०८२
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे

 नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरू बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन्।शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उन ...

असार ६, २०८२
डिजिटल यातायात प्रवर्द्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार

चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ।स्तरोन्नति गरिएका ती राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भ ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज