ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ७,९३१-७,९४० of १८,६२१ items.
पुस १४, २०८१
चिया बेचेरै विरसले छोराछोरीलाई पढाइन्

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो। मध्यपहाडी लोकमार्गअन्तर्गत दि ...

पुस १४, २०८१
७० अर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकले गर्‍यो बोलकबोल आव्हान

नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम ...

पुस १४, २०८१
दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२० पुग्यो

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ। विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई ...

पुस १४, २०८१
ड्रागन डुङ्गा दौड प्रतियोगिता आजदेखि पोखरामा सुरु

पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन डुङ्गा दौड प्रतियोगिता आजदेखि सुरु भएको छ।नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जन ...

पुस १४, २०८१
सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेक ...

पुस १४, २०८१
नेपाली काँग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा. महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली काँग्रेस अडिग रहेको बताएका छन्। नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरु ...

पुस १४, २०८१
पर्यटन व्यवसायीहरूलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरूलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन्। शनिवार दिउँसो पोखराको लेक साइडमा आयोजित २६ औँ सडक ...

पुस १४, २०८१
हेटौँडा अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरूले थाले अभियान

६५ वर्षको इतिहास बोकेको मकवानपुर जिल्लाको एक मात्र सरकारी अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरूले अभियान सुरु गरेका छन्।हेटौँडामा रहेको मदन भण् ...

पुस १४, २०८१
नेपाल सरकारका प्रवक्ता गुरुङद्वारा पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रूपमा आलोचना

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको सा ...

पुस १४, २०८१
दक्षिण कोरियाको विमान स्थलमा जेजु एयरको विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु

दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना भएको छ। थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज