ताजा अपडेट
सांसद सिंहले भने– राजीनामा होइन, उद्योगमन्त्रीलाई बर्खास्त गरियो अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै रास्वपा सांसद भण्डारीले गरे उद्योग समितिको सदस्यबाट राजीनामा दिने घोषणा कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम पार्टी एकताका लागि नरम हुन तयार छु : सभापति थापा संसद्‌मा उठ्यो सडकमै शिशुलाई जन्म दिएको विषय कानुन मन्त्री सोविता गौतमलाई कारबाही गरियोस्, सार्वजनिक माफी माग्न लगाउन रुलिङ गर्नुपर्छ : सांसद झाँक्री विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा बिना चिरफार खोलियो प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
राजनीति

उर्लाबारीमा चुनावी तालमेल, कांग्रेसले जितेका बाहेक अन्यमा हुन्छः फागो

सेयर गर्नुहोस्
alt

उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नम्वर-१ का सहमामन्त्री खड्ग फागोले आसन्न स्थानिय तहको निर्वाचनमा उर्लाबारीमा आवश्यताका आधारमा तालमेल हुने संकेत गरेका छन् ।

मंगलबार उर्लाबारी-१ स्थित नेपाली काग्रेसको वडा पार्टी कार्यालय उद्घाटन गर्दै फागोले यस्तो बताएका हुन । सहमहामन्त्री फागोले भने-नेपाली काग्रेसले जितेको वडामा बाहेक अन्य वाडमा चुनावी तालमेल हुन्छ ।

स्थानियतहको निर्वाचन आउन ३८ दिन बाकी रहदा यतिवेला उर्लाबारीमा कुन वडामा कस्ले टिकट पाउने हो भन्ने चहलपहल बढ्दै गएको छ भने उर्लाबारी वडा नम्वर २ मा जसपाका मात्रिका धिमालले अध्यक्षको घोषणा गरेका छन् ।

गत स्थानिय तहको निर्वाचमा नेपाली काग्रेसले उर्लाबारीका २, ३, ५ ,६ र ७ नम्वर वडा जितेको थियो भने अन्य वडामा नेकपा एमालेले जित हात पारेको थियो ।

मंगलबार नेपाली काग्रेस वडा नम्वर-१ का सभापति गोविन्द भट्टराईको सभापतित्वमा भएको कार्यक्रमा नगर सभापति सुरेन्द्र लिम्वु, महाधिवेसन प्रतिनिधि सिता कार्की, शोभचेम्जोङ पालुङवाले शुभकामना मनतव्य राखेका थिए ।

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज