वीपी प्रतिष्ठान धरानले स्वास्थ्य बीमा गरेकालाई सेवा सुविधा कटौती गर्ने
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

    धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।

    प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।

    १५ गते देखि  स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।

    सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।

    प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ  ।

    प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई  स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

    सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन : मन्त्री खरेल सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन : मन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगन्जस् ...

    काठमाडौं महानगरले दुर्गम क्षेत्रका गाउँपालिकालाई ३५ वटा एम्बुलेन्स वितरण काठमाडौं महानगरले दुर्गम क्षेत्रका गाउँपालिकालाई ३५ वटा एम्बुलेन्स वितरण

    काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ।मंगलबार पह ...

    झलनाथकी पत्नी रविलक्ष्मीको स्वास्थ्यबारे कुलमानले लिए फोनमार्फत जानकारी झलनाथकी पत्नी रविलक्ष्मीको स्वास्थ्यबारे कुलमानले लिए फोनमार्फत जानकारी

    ऊर्जा मन्त्री कुलमान घिसिङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग फोन संवाद ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज