बेलबारी ।आज एक समाहोरा बिच बेलबारीको सृजनाघरमा बाल कथाको  लोकार्पण कार्यक्रम सम्पन्न भएको छ  । उक्त बाल कथा हो "जंगलको दमकल " विकास बुढाथोकी दुवारा लिखित तथा परिचय पब्लिकेसनबाट प्रकाशन भएको बाल कथाको  बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइले गर्नु भएको छ।  रंगी बिरंगी रंग र धेरै संख्यामा रहेको चित्रले भरिएको पुस्तक बाल बालिकाका लागि उपयुक्त रहेको  आयोजक स्रस्टा समाजले जानकारी दिनुभयो र उक्त्र किताबमा रहेको रंग भने आखा मैत्री रहेको छ किताबभित्र रहेको रंगले आखालाइ समस्या नहुने पनि आयोजक ले जनाएको छ  । कार्यक्रम का प्रमुख अतिथि राइले बेलबारीमा एउटा लेखक थपिएको छ त्यो पनि  युवा पुस्ताबाट बेलबारीको लागि यो गौरबको कुरा हो तथा यो पुस्तकबाट बालबालिकाले उदय प्राप्त गरोस भन्ने शुभकामना दिदै थप्नु हुन्छ सहि दिशा तर्फ मार्ग दर्शन दिने शिक्षाको आवश्यक हुन्छ जीवनमा केहि गर्नका निम्ति समाजमा केहि  गर्नका  निम्ति रास्ट्रका लागि केहि गर्नका निम्ति शिक्षा चाहिन्छ ।

IMG_9973

IMG_9956