Fatafat Nepal
Fatafat Nepal
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
ताजा अपडेट
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ ‘तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो’ जागरणको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने भोटेकोशी बाढी : १ हजार ३५७ शव फेला, ५ हजार ३२६ जना सम्पर्कविहीन सरकारको विरोध गर्दा जेनजी घाइते प्रहरी नियन्त्रणमा कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा गर्ने तयारी, बुकिङका लागि पत्राचार जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी

समाचार

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

  • वैशाख २४, २०८०
  • २५५ पटक पढिएको
  • Gravatar 250 फटाफट नेपाल
सेयर गर्नुहोस्
alt

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ । पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपत्यकाको शङ्खमुद, कलङ्की, लगनखेल, गोङ्गवु लगायका स्थानमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ । ---RSS

प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ
युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम
युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम

ताजा समाचार

01
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन
02
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ
03
युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम
04
घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ
05
‘तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो’

लोकप्रिय समाचार

01
बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
02
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
03
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा माटोको समस्या
04
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ
05
सुन्दरहरैँचामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
Fatafat Nepal

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज

Fatafat Nepal
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.

Website By : Hash Tech Logic