Fatafat Nepal
Fatafat Nepal
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
ताजा अपडेट
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ ‘तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो’ जागरणको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने भोटेकोशी बाढी : १ हजार ३५७ शव फेला, ५ हजार ३२६ जना सम्पर्कविहीन सरकारको विरोध गर्दा जेनजी घाइते प्रहरी नियन्त्रणमा कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा गर्ने तयारी, बुकिङका लागि पत्राचार

समाचार

अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान

  • साउन ८, २०८०
  • २४१ पटक पढिएको
  • Gravatar 250 फटाफट नेपाल
सेयर गर्नुहोस्
alt

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानुहुने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उहाँले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । ---RSS

प्रतिक्रिया

सम्बन्धित समाचार

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ

ताजा समाचार

01
घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
02
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन मोरङद्वारा ७४ लाख ४५ हजार ७५१ रुपैयाँ राहत संकलन
03
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ
04
युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम
05
घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ

लोकप्रिय समाचार

01
बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
02
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
03
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा माटोको समस्या
04
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ
05
सुन्दरहरैँचामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
Fatafat Nepal

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज

Fatafat Nepal
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.

Website By : Hash Tech Logic