Fatafat Nepal
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
  • गृहपृष्ठ
  • समाचार
    • बेलबारी समाचार
    • दुर्घटना
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • अपराध
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • कला/साहित्य
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
    • यौन
    • पत्रपत्रीका
    • राशिफल
    • मौसम
तरुल खोज्न गएका युवाको हत्या
alt
  • पुस १६, २०८० / फटाफट नेपाल

पर्वत, १६ पुस

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्री राम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो । अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेकोे उहाँले बताउनुभयो ।
घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभयो।हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ। नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि - कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग यो पनि - हवाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ औ बार्षिकोत्सव यो पनि - आफ्नो भाषा र संस्कृति बचाइ राख्न र नयाँ पुस्तालाई जानकारी गनराउनको लागि पनि यस समुदायले बर्षमा एक पटक भए पनि तमु ल्होसार पर्व मनाउनु पर्नेे :अध्यक्ष थापा मगर
सम्बन्धित समाचार
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

नेपाली काँग्रेसले संखुवासभाका पूर्व मन्त्री दीपक खड्कासहित तीन नेताविरुद्ध अनुशासन उल्लंघन ...

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक छ : अर्थमन्त्री वाग्ले दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान ...

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ।  विपक्षी ...

  • भर्खरै
  • लाेकप्रिय
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक छ : अर्थमन्त्री वाग्ले
प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित
विराटनगरमा दुई लाख ५७ हजारसहित तास खालबाट १२ जना पक्राउ
अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
फिलिपिन्समा शक्तिशाली भूकम्प : १५ जनाको मृत्यु, १२९ घाइते
सीमा सुरक्षामा नेपाली सेना तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन चल्न नदिने एमालेको अडान
सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले संसद्‌मा जवाफ दिने रवि लामिछानेको प्रस्ताव
बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा माटोको समस्या
दुई समूहबीच झडप हुँदा मोरङका १ जनाको मृत्यु, ४ पक्राउ
सुन्दरहरैँचामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
दुर्घटनापछि थन्कियो इटहरीको विद्युतीय नगरबस
एसियन हाईवे निमार्ण अन्तर्गत मोरङको कानेपोखरीबाट रुख कटान सुरु
नोबेल अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागु हुने
सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना
Fatafat Nepal

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज

Fatafat Nepal
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.

Website By : Hash Tech Logic