इटहरी । शुभकामना फुटवेयर इन्ड्रष्ट्रिज प्रा.ली.काठमाण्डौं नेपालको आयोजनामा इटहरीमा फागुन एघार गतेदेखि चैत पन्ध्र गतेसम्म प्रथम जुत्ता चप्पल मेला प्रर्दशनी हुने भएको छ ।
स्वदेशी व्राण्डलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने स्वदेशी वस्तु नै प्रयोगका निमित उपभोक्ताहरुलाई आर्कषण गराउने उदेश्यले यो मेला लगााउन लाागिएको मेला संयोजक होमनाथ उपाध्यले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।