धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट त्रिशुली नदीमा खसेको बसलाई सडकतर्फ तानिएको छ ।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic