धरानबाट चकरघट्टी जाँदै गरेको बस दुर्घटना भएको छ।
बस अनियन्त्रित भई रुखमा ठोकिदाँ पाँचजना घाईते भएका छन्। बा २ ख २००७ नम्बरको बस रुखमा ठोकिएको हो।
घटनास्थलमा प्रहरी परिचालन भइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।

माटोको ढिस्कोले पुरिएर १५ वर्षीय बालकको मृत्यु
दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु भएको छ।जिल्ला प्रहरी दाङका ...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलीबाट उद्घाटन गरिँदै
नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमबारबाट औपचारिक ...
कोशीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी
नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिक्मतकुमार कार्कीको विकल्प खोज्ने बारे छल ...
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic