इलाम नगरपालिका-२ सुम्बेकमा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
करिव ४३ बर्षीय फूलमाया तामाङ र छोरा अंदाजी २० बर्षीय जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरु शनिवार साझ सो अवस्थामा फेला परेका हुन।
घटनाको थप विवरण आउन बाँकी छ।

डा. केसी र सरकारबिच आज वार्ता हुँदै
धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्ल ...
ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्ष ...
डा. गोविन्द केसी अनशन बसेको स्थान बाहिर प्रदर्शन
प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको ...
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic