राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ।
आज बिहान उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो।
सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

खरिद ऐन संशोधनसँगै विकास निर्माणले गति लिन्छ : मन्त्री लम्साल
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम ...
मोबाइल नदिएको निहुँमा साथीको हत्या, ४ जना पक्राउ
मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूल ...
किशोरीले पुर्याइन् नोबेल, सुनिलले लिए निःशुल्क उपचारको जिम्मा
झापाको जयपुरकी ४३ वर्षीया बालकुमारीको जीवन बचाउने आशा बोकेर एउटा एम्बुलेन्स विराटनगरतर्फ ह ...
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic