नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन्।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic