मनाङमा आज बिहान भूकम्प गएको छ।
आज बिहान ३ः४७ बजे मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic