नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्ने भएको छ।
मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दिउँसो १ बजे बैठक बस्ने छ।
बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल हुने छ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic