राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि बहिस्कार गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध गरिरहेको अवस्थामा पनि सभामुखले संसद्को कारबाही अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन्।
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic