केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको छ।
आइतबार प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो।
समारोहमा पचास पाउन्डको केक काटिएको थिए । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन्।
उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ।




















