नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाईँ महोत्सवको आयोजना गरेको छ। 
शुक्रवार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरूले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेको हो। 
यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाईँ महोत्सव आयोजना गरेको थियो।