आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। गत आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।