सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।संसद् सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ।
बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ।
ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्ष ...
डा. गोविन्द केसी अनशन बसेको स्थान बाहिर प्रदर्शन
प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको ...
जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकता ...
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic