सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
भदौ २३ र २४ को जेन–जी आन्दोलनमा शहीद घोषणा भएका सहिदहरू
१. बुद्धि बहादुर तामाङ, कीर्तिपुर–२ काठमाडौँ
२. सन्तोष विश्वकर्मा, बेलका–४ उदयपुर
३. सुलभराज श्रेष्ठ, नेपालगञ्ज–१ बाँके
४. श्रीयम चौलागाईं, बेलबारी–११ मोरङ
५. ईसवत बहादुर अधिकारी – का.म.पा.–२९ काठमाडौँ
६. आयुष थापा – नेपालगञ्ज–२ बाँके
७. गौरव जोशी – धनगढी–५ कैलाली
८. योग बहादुर श्रेष्ठ – बारबिसे–६ सिन्धुपाल्चोक
९. माधव सारु मगर – भुमिकास्थान–४ अर्घाखाँची
१०. विमल बाबु भट्ट – बारपाक सुलिकोट–५ गोरखा
११. असहाव आलम ठकुराई – वीरगन्ज–२२ पर्सा
१२. सौरभ किशोर श्रेष्ठ – बाग्लुङ–४ बाग्लुङ
१३. सुभाष कुमार बोहरा – खप्तड छान्ना–७ बझाङ
१४. रसिक खतिवडा खत्री – पनौती–१० काभ्रे
१५. विनोद महर्जन – ललितपुर–७ ललितपुर
१६. दिल नारायण तामाङ – तिमाल–७ काभ्रे
१७. योगेन्द्र न्यौपाने – गोलान्जोर–२ सिन्धुली
१८. अभिषेक श्रेष्ठ – इनरुवा न.पा.–८ सुनसरी
१९. मोहन सरदार – इटहरी–११ सुनसरी
२०. छत्रमान कुसुमी – पाख्रिबास–२ धनकुटा
२१. ओझन बुढा – स्वामिकात्तिक खापर–२ बाजुरा
२२. साजन राई – धरान–२२ सुनसरी
२३. अनिश पराजुली – पालुङटार–३ गोरखा
२४. सारकुमार राई – चौदण्डीगढी–२ उदयपुर
२५. अर्जुन भट्ट – गण्डकी–४ गोरखा
२६. चिरञ्जब श्रेष्ठ – तादी–३ नुवाकोट
२७. देव कुमार सुवेदी – लालबन्दी–५ सर्लाही
२८. उमेश महत – चौतारा साँगाचोकगढी–८ सिन्धुपाल्चोक
२९. प्रवीण कुलुङ – सिलिचोङ–३ सङ्खुवासभा
३०. निखिता गौतम – कालिका–८ चितवन
३१. अभिषेक चौलागाई – शेलुङ–४ दोलखा
३२. विजय चौधरी – लहान–१६ सिरहा
३३. भीम राज धामी – दुर्गाथली–२ बझाङ
३४. निरज पन्त – दशरथ–६ बैतडी
३५. दिपक सिंह साउद – शिवनाथ–२ बैतडी
३६. शुभराज बलामी श्रेष्ठ – ककनी–९ नुवाकोट
३७. ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११ झापा
३८. दिनेश राजवंशी – अर्जुनधारा–४ झापा
३९. कमल भण्डारी – हिलिहाङ–२ पाँचथर
४०. दिपेश सुलुवार – तिनपाटन–६ सिन्धुली
४१. महेश बुढाथोकी – बिगु–३ दोलखा
४२. लच्छुमान राई – पञ्चकन्या–२ नुवाकोट
४३. मिलन राय – दुधौली–८ सिन्धुली
४४. अमृत गुरुङ – रुपा–८ कास्की
४५. उत्तम थापा – लेकम–३ दार्चुला