राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले फागु पूर्णिमा (होली) ले सबै नेपालीको जीवनमा बहार लिएर आउने बताएका छन्।

साहले फेसबुकमार्फत होली पर्वको शुभकामना सन्देश दिदैँ यस्तो बताएका हुन्।

उनले भनेका छन्,‘ आज काठमाडौँ उपत्यका सहित पहाडी भेगमा फागु पूर्णिमा, भोलि तराईमा होली, सबैको जीवनमा बहार लिएर आओस्, रंगहरूको यो पर्व, सम्पूर्ण नेपालीलाई हेप्पी होली।’