श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमनत्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती उनैले सच्याउनुपर्ने बताए।
‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन। उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ,’ सांसद राईले भने।


















