ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ३१-४० of १,०२९ items.
चैत ८, २०८२
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा, ४६ करोडभन्दा बढी बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्काल ...

चैत ४, २०८२
लागूऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

झापाको भद्रपुर नगरपालिका ५ र ६ बाट लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।चैत ३ गते जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय ...

चैत २, २०८२
‘नक्कली कर्जा’ खडा गरी सिटिजन्स बैंक विराटनगरमा ५ करोड घोटाला : प्रहरीमा उजुरी

विराटनगर । सिटिजन्स बैंकको विराटनगरस्थित रांजवशि चोक शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको वित्तीय अपराधको तथ्य बाहिर आएको छ । बैंकको आन्तरिक अनुसन ...

फागुन २८, २०८२
सुनसरीमा २४७ केजी गाँजा बरामद

सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। एकजना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन्।बुध ...

फागुन ६, २०८२
पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

शिवरात्रिको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानरपालिका-१ ...

फागुन ३, २०८२
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद

विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहान दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ।दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स ...

माघ २९, २०८२
लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जना पक्राउ

झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।माघ २८ गते झापाको इलाका प्रहरी कार्याल ...

माघ २०, २०८२
ससुरालिमा पुगेर श्रमितिको हत्या गरेपछि श्रीमानले पनि गरे आत्महत्या

विराटनगर । मोरङको रंगेली –५ धनपट्टीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मु ...

माघ १८, २०८२
लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जना पक्राउ

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको भद्रपुर नगरपालिका- ...

माघ १४, २०८२
बारामा आमा-छोराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बाराको परवानीपुर गाउँपालिका–१ की सुमित्रादेवि र उनका छोरा रामेश्वर मण्डलको हत्यामा रामेश्वर मण्डलकै श्रीमतीको योजना भएको खुलेको छ।प्रहरीको प्रारम ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज