ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ४,९९१-५,००० of ११,६९० items.
फागुन २७, २०८१
जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नु पर्ने बताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका ...

फागुन २७, २०८१
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिताराम कट्टेल (धुर्मुस) को तारिफ गरेका छन्। प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर् ...

फागुन २७, २०८१
जनता समाजको मेरुदण्ड हुन् : सभामुख मण्डल

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन्। धनुषाको धनुषाधाम नगरपालिकामा ‘जनतासँग सभामुख’ कार्यक्रममा बोल्दै उनले यस् ...

फागुन २७, २०८१
लेटाङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको लेटाङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको हो। लिम्बू माछा म ...

फागुन २७, २०८१
जनमत पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, के के भए निर्णयहरू ?

महोत्तरीको बर्दिबासमा दुई दिनसम्म बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। बैठकले पार्टीलाई आगामी दिनमा थप मजबुत बनाउनेदेखि अन्य ...

फागुन २७, २०८१
बिमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन्। सिफारिस समितिको सुझावका आधारमा छनौटमा पर ...

फागुन २७, २०८१
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज (मङ्गलवार) प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नलागेको हो।आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन् ...

फागुन २७, २०८१
गोलबजारका प्रहरी निरीक्षक साहले घुस लिएको आरोप

सिरहा गोलबजारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्दप्रसाद साहले अनियमितता गर्ने गरेको र घुस माग्ने गरेको गुनासो सार्वजनिक भएको छ।उनले व्यवसायी एवम् ...

फागुन २७, २०८१
२१ लाख ९२ हजारको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको समान सहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको चेकिङ टोलीले बिल बिजक भन्दा सम ...

फागुन २७, २०८१
काेशी प्रदेशमा ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’

सुन्दरहरैँचा । "कोशीमा डीआईजीले सुरू गरेको महत्वपूर्ण अभियान   लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज