ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ४,१०१-४,११० of १९,०६९ items.
भदौ ६, २०८२
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।थारू समुदायको अधिक बसोब ...

भदौ ६, २०८२
टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा शुक्रवार नेपालले पाकिस्तानको सामना गर्दैछ। सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौँ खे ...

भदौ ५, २०८२
शिक्षा विधेयक संसदीय समितिबाट पारित

माओवादी केन्द्रसहित ३ दलको फरक मतकाबीच विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ...

भदौ ५, २०८२
नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ : कुलमान घिसिङ

हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्य ...

भदौ ५, २०८२
भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान

नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन्।प्रतिनिधिसभाक ...

भदौ ५, २०८२
प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह : राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको वर्तमान भूराजनीतिक अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाध ...

भदौ ५, २०८२
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हो : महेश बर्तौला

सरकारको नेतृत्वकर्ता नेकपा एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल ...

भदौ ५, २०८२
लिपुलेकमा नेपालको दाबी गर्नु स्वीकार्य हुँदैन : भारत

भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधवार एक विज्ञप्ति जारी ...

भदौ ५, २०८२
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा आज सुनचाँदी कै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो। सुनको मूल्य आज प्रतितोला १ लाख ९४ हजार ८०० रु ...

भदौ ५, २०८२
पूर्वउपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्।भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो प्रचारलाई अ ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज