ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing २,५३१-२,५४० of १८,६२१ items.
फागुन २४, २०८२
हर्कको स्टाटसमा बालेनको प्रतिक्रिया- ‘तपाईँलाई सधैँ माया थियो र छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) लाई आफ्नो सधैँ माया ...

फागुन २४, २०८२
झापा, मोरङ र उदयपुरमा रास्वपाको ‘क्लिन स्विप’

नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ। दशकौंदेखि पुराना दलको किल्ला ...

फागुन २४, २०८२
जेनजी आन्दोलनको जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

जेनजी आन्दोलनको सन्दर्भमा गठित जाँचबुझ आयोगको टोली प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार् ...

फागुन २४, २०८२
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान ग ...

फागुन २०, २०८२
डोल्पामा खटिएका ५ निर्वाचन कर्मचारी बिरामी, सेनाको हेलिकप्टरमार्फत उद्धार

डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरुको उद्धार गरिएको छ।जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार ...

फागुन २०, २०८२
सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोसूचीमा परे ...

फागुन २०, २०८२
विराटनगरमा आज मनाइदैं होली, चुनावले औपचारकि कार्यक्रम भएनन्

विराटनगर । रङहरूको पर्व होली आज वरिाटनगरसहति तराईका वभिन्नि जल्लिाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। सामान्यतया पहाडी र हमिाली जल्लिामा फागु पूर्णमिा मन ...

फागुन २०, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। आज दिउसो ३ बजे  सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सच ...

फागुन २०, २०८२
एकैदिन तोलामा ११ हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी ...

फागुन २०, २०८२
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ

पर्सा प्रहरीले शंकास्पद वस्तुसहित पर्साको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।नेपाल प ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज