ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ३,३६१-३,३७० of १८,६२१ items.
कार्तिक २६, २०८२
चीनमा बनेको ७५८ मिटर लामो पुल भत्कियो

चीनको उत्तरपश्चिम सिचुवान प्रान्तको तीब्बत जोड्ने मुख्य राजमार्गको हुङ्ची पुलको एक भाग भाँचिएको छ।पहाडी इलाकामा रहेको  ७५८ मिटर लामो पुलको एकातिर ...

कार्तिक २६, २०८२
कोरियामा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया मनिषाको मृत्यु

दक्षिण कोरियाको ओन्जुमा सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थी झापाकी २२ वर्षीया मनिषा दाहालको आइतबार मृत्यु भएको छ।दुर्घटनामा गम्भ ...

कार्तिक २६, २०८२
कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्काको नाम सिफारिस

कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा ...

कार्तिक २६, २०८२
नोबेलको घोषणा : वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान, देश–विदेशका स्वास्थ्य अनुसन्धानकर्ताले अनुदान लिन सक्ने

विराटनगर । देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानला ...

कार्तिक २६, २०८२
वरिष्ठ अभिनेता धर्मेन्द्र उपचारपछि अस्पतालबाट डिस्चार्ज

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस् ...

कार्तिक २६, २०८२
लागूऔषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ महिलासहित ९ जना पक्राउ

मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ महिलासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कार्ति ...

कार्तिक २६, २०८२
प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ। कार्तिक २५ गते भएको न ...

कार्तिक २६, २०८२
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग ...

कार्तिक २६, २०८२
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्।बुधवार काठमाडौँमा एक कार्यक्रम गरी ‘मातृभूमि जागरण अभियान, ने ...

कार्तिक २५, २०८२
राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज