ताजा अपडेट
हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं : गृहमन्त्री गुरुङ युवाहरू कसैको कुर्सी खोस्छु भनेर सडकमा आएका थिएनन् : मन्त्री गौतम घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ ‘तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो’ जागरणको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने भोटेकोशी बाढी : १ हजार ३५७ शव फेला, ५ हजार ३२६ जना सम्पर्कविहीन सरकारको विरोध गर्दा जेनजी घाइते प्रहरी नियन्त्रणमा कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा गर्ने तयारी, बुकिङका लागि पत्राचार जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन - सुशीला कार्की
मनोरञ्जन

पुरुषले मात्रै खाना पकाउने गाउँ

सेयर गर्नुहोस्
alt

नयाँदिल्ली । भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ ।भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ ।

गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन् ।

पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरूमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ ।

वर्षको ६ महिना त उनीहरूले बिहे लगायतका भोजमा खाना पकाउने काम नै गर्दछन् । परिवारका अन्य सदस्यहरू कृषि पेशामा रहेका उक्त गाउँका पुरुषहरू खाना पकाउने कामबाट बँचेको समय खेतिपातीमै व्यस्त हुने गरेका छन् ।

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज