सिन्धुलिको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सिन्धुली हलेसी सडक अवरुद्ध भएको छ।
आइतबार सिन्धुलिको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic