सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्।
दुवै जनालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिन सफल भएको थियो।
उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ