नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।  

गत शुक्रबार एकतोला सुनको मूल्य १ लाख ९३ हजार १ सय रुपैयाँ कायम थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २५० रुपैयाँ कायम भएको छ।