आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर २ लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




















