आज सुनचाँदीको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा चाँदी २०५ रुपैयाँले बढेर आज तोलामा ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कायम भएको थियो।