ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ३,१११-३,१२० of ११,६९० items.
असोज २, २०८२
टेलिफोनको तार चोरी गर्ने ५ जनाको समुह पक्राउ

झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने ५ जनाको समुहलाई पक्राउ गरेको छ।असोज १ गते गस्तिमा खटिएको प्रहरी प्रहरी टोलीले ५ वटा ब ...

असोज २, २०८२
विराटनगरबाट एमाले नेताहरूको आवाज : नेतृत्वमा कमीकमजोरी सच्याउँदै अगाडि पर्नेमा जोड

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको ...

असोज २, २०८२
निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी हो : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका ...

असोज २, २०८२
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन्। संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रक ...

असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग मोदीले भने– नेपालमा शान्ति र स्थायित्व कायम गर्न निरन्तर सहयोग हुन्छ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व ...

असोज २, २०८२
जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन्।नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द ...

असोज २, २०८२
कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन् : विचार कसैले मार्न सक्दैन

जेनजी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा १२० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए।सोह ...

असोज २, २०८२
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो

नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ।बिहीबार बिहान गणेशमान सिंहको २८ औँ स ...

असोज २, २०८२
सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने कुरा गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ।काठमा ...

असोज २, २०८२
नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ जिल्लामा कवित कटुवाल

नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ। आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन्। जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज