ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ४,४११-४,४२० of १९,०६९ items.
साउन २, २०८२
छात्रालाई अनुचित सन्देश पठाएपछि शिक्षक साह बर्खास्त

छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ।विद्यालय व्यवस्थापन समिति, ...

साउन २, २०८२
सुनचाँदीको मूल्य बढ्यो

आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  सुनको मूल्य २ सय रुपैया ...

साउन २, २०८२
श्रमिकको न्यूनतम तलब बढ्यो

सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ। श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ।सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्ष ...

साउन २, २०८२
युइएफए महिला युरोमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा

इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको छ।स्विडेनसँग २—० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३—२ को जित सहित इङ्ग्ल्यान्ड अन ...

साउन २, २०८२
देउडा खेलेर मुगुमा मनाइयो साउने सङ्क्रान्ति

मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर  देउडा मार्फत  साउने सङ्क्रान्ति मनाएका छन्।छायाँनाथ रारा नगरपालिका व ...

साउन १, २०८२
पशुपति क्षेत्रको जग्गा जथाभावी भाडामा दिएको गुनासो, जात्रा पर्व सञ्चालनमा सकस

हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर रहेको पाशुपत क्षेत्रको जग्गामा जथाभावी मेला, यज्ञ, महायज्ञ वा कोटिहोम सञ्चालन गर्न दिएकोप्रति सरोकारवालाह ...

साउन १, २०८२
क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो

नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार मन्त्रालयमा भएको भेटमा बाढील ...

साउन १, २०८२
सूचना आयोगले सुरु गर्‍यो आरटिआई म्यानेजमेन्ट प्रणाली

राष्ट्रिय सूचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ। सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदेख ...

साउन १, २०८२
डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा

दुई चर्चित डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन्। बिहीबार काठमाडौँ आयोजित एक विशेष समारोहमा एकीकृत कम् ...

साउन १, २०८२
आर्थिक वर्षको पहिलो दिन नेप्से ७५.८४ अङ्कले बढ्यो, साढे १६ अर्बभन्दा बढीको कारोबार

नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसूचक ७५.८४ अङ्कले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ।आज नेप्से परिसूचक २८७०.६३ अङ्कमा पुगेर रोकिएक ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज