ताजा अपडेट
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँच उपसमितिका संयोजक तोकियो जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता नास्टका कर्मचारी आन्दोलित, मन्त्री महावीर पुनको राजीनामा माग महाकालीमा मोटरेबल पुल सञ्चालनमा, तुइनको जोखिमपूर्ण यात्रा अन्त्य होल्डिङ सेन्टरका सुकुम्वासीलाई रोकियो खाना र पानी राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने र खेलाउने १२ जना नेपाली पक्राउ म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याल सरकारी वकिल कार्यालयमा दसौँ राष्ट्रिय खेलकुद : लुम्बिनीमाथि कोशीको सानदार जित
Showing ४,९६१-४,९७० of १९,०६९ items.
असार ६, २०८२
राष्ट्रपति पौडेलले पठाए ढुंण्डीराज शास्त्रीको परिवारलाई समवेदना

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री तथा समाजवादी चिन्तनका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्।राष्ट्रपति ...

असार ६, २०८२
प्राचार्य डा. घनश्याम प्रसाद साहलाई ‘पोष्ट डक्टरल फेलो’को उपाधि

ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजका प्रमुख कार्यकारी निर्देशक एवं प्राचार्य डा.घनश्याम प्रसाद साहले नेपालमै पहिलो पटक लेखा विषयमा ‘पोष्ट डक्टरल फेलो ...

असार ६, २०८२
अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ। का ...

असार ६, २०८२
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन : बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे। शुक्रवार संसद् भवन नयाँ ...

असार ६, २०८२
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ।प्रधानमन्त्र ...

असार ६, २०८२
सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरबाही हो, सचेतना जरुरी छ : मुख्यमन्त्री कार्की

‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना’ भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ। कोशी ...

असार ६, २०८२
झापामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

झापाको झापा गाउँपालिका–४ चौधरी टोलमा ३ जना सवार मोटरसाइकल शुक्रवार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।हुलाकी सडक खण्डअन्तर्गत पन्थपाडाबाट झापा बजारत ...

असार ६, २०८२
श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति लिएका छौँ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बत ...

असार ६, २०८२
फागुन २० गते १८ स्थानका लागि निर्वाचन गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थ ...

असार ६, २०८२
परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि विवाद, विद्यार्थी आक्रोशित

जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ। आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितर ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज